मेरो बारे
मेरो कथा जहाँ तपाईंको आफ्नै कथा
आधिकारीक नाम भीमसेन दुरा मैले आँफैले जुराको नाम “रीत “( खाली जीवन जीउने र मर्ने एउटा रीती भयो ) तेसैले यो नाम चुने । मेरो बास लम्जुङ जील्ला कुन्छा ३ रोहटे पानीमा म पुगी सोधे सबैले बताइ दीन्छ । योग्यता पढ्दा पढ्दै भुलेको मान्छे परे म । ( नपढेको तर परेको ) मेरो बानी जती बेला पानी गीत गुण्गुनौछु । अहिले सिङ्गापुरको एक होटेलमा भन्दा माझ्दै छु । ( स्वदेशमा मरीमेट्ने को इज्जत हुँदैन राइछ तेसैले ) अरु कुनैदीन भेट भये बताउला हुन्न ?
